परमेश्वर को मण्डलीको अन्तररास्ट्रिय सदस्यहरु सारा संसार भरि बाट सबै लाइ मानवजाति को निम्ति प्रार्थना गर्न को निम्ति आमन्त्रण गर्दछौ।
“जबकि सुरक्षा उपायहरु जस्तै हाम्रो हात धुने अनि पाचन प्रणाली लाइ मजबुत पार्नाले हामीलाई यो भयानक स्थितिमा सहायता मिलोस, त्यहाँ अझै परमेश्वर को शक्तिशाली मध्यस्थता भन्दा अर्को कुनै सावधानी वा उपचार छैन। अनि अहिले हामीलाई पहिले भन्दा धेरै उहाँको मध्यस्थता को जरुरत छ। दाजु एलि सोरियानो परमेश्वर को मण्डली को अन्तररास्ट्रिय सदस्यहरु
नयाँ अपडेटको लागि हाम्रो सामाजिक संजाल हरु लाइ फलो गर्नुहो।